दफा ३२
अन्यत्र सेवा गर्न नपाउने
: (१) सरकारी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले सम्बन्धित निकायले तोकेको समयमा अन्यत्र सेवा गर्न पाउने छैन।
(२) उपदफा (१) मा उल्लिखित समय बाहेकको समयमा कुनै चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले अन्यत्र सेवा गर्न चाहेमा सम्बन्धित निकायको पूर्व स्वीकृति लिनु पर्नेछ
(२) उपदफा (१) मा उल्लिखित समय बाहेकको समयमा कुनै चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले अन्यत्र सेवा गर्न चाहेमा सम्बन्धित निकायको पूर्व स्वीकृति लिनु पर्नेछ
जनस्वास्थ्य सेवा ऐन, २०७५
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चिततादफा ४: आकस्मिक उपचारदफा ५: विशेषज्ञ सेवादफा ६: प्रेषण (रेफरल) सेवादफा ७: गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेदफा ८: सेवाग्राहीको कर्तव्यदफा ९: उपचार गराउने दायित्व हुनेदफा १०: सेवाग्राहीलाई जानकारी दिनु पर्नेदफा ११: सेवाग्राहीको सुसूचित सहमति (इन्फर्मड कन्सेण्ट) लिनुपर्नेदफा १२: समान व्यवहार गर्नु पर्नेदफा १३: पेशागत आचरणदफा १४: गोपनियता कायम राख्नेदफा १५: डिस्चार्ज (बहिर्गमन) सारांश दिनु पर्नेदफा १६: स्वास्थ्य संस्थाको दायित्वदफा १७: स्थानीय प्रशासनलाई जानकारी गराउनेदफा १८: उजूरी गर्न सक्नेदफा १९: शर्त बन्देज लगाउन सक्नेदफा २०: आवश्यक उपाय अवलम्बन गर्ने
परिच्छेद - ३
दफा २१: स्वास्थ्य संस्थाको सञ्चालन र नियमनदफा २२: इजाजतपत्र प्राप्त गर्नु पर्नेदफा २३: स्वतदफा २४: स्वास्थ्य संस्था बाहेक अन्यत्रबाट स्वास्थ्य सेवा प्रदान गर्नेदफा २५: स्वास्थ्य संस्थाले गुणस्तर कायम गर्नु पर्नेदफा २६: मानव स्रोतको व्यवस्थापन र विकासदफा २७: अनुसन्धान, नियमन, गुणस्तर मापन तथा अनुगमनदफा २८: स्वास्थ्य वित्त र सामाजिक सुरक्षादफा २९: औषधिको मूल्य, प्रेस्क्रिप्सन, फार्मेसि र निशुल्क औषधि सम्बन्धी व्यवस्थादफा ३०: वैदेशिक उपचार वापत खर्च उपलब्ध नहुनेदफा ३१: विस्तारित अस्पताल सेवा उपलब्ध गराउन सक्नेदफा ३२: अन्यत्र सेवा गर्न नपाउनेदफा ३३: आकस्मिक स्वास्थ्य उपचार कोष स्थापना गर्न सक्ने
परिच्छेद - ५
दफा ३९: उपभोग्य वस्तुको गुणस्तरदफा ४०: ध्वनि र वायु प्रदुषणदफा ४१: सरसफाई तथा फोहोरमैला व्यवस्थापनदफा ४२: जनस्वास्थ्य मैत्री आवास, सार्वजनिक यातायात र सडक पूर्वाधार तथा सुरक्षादफा ४३: उद्योग र शहरीकरणदफा ४४: जोखिमयुक्त क्षेत्रमा काम गर्ने कामदारको स्वास्थ्य सुरक्षादफा ४५: जनस्वास्थ्यलाई प्रभावित पार्ने विज्ञापन तथा प्रचार प्रसारदफा ४६: जनस्वास्थ्यलाई प्रभावित पार्ने सामाजिक, सांस्कृतिक अन्धविश्वासदफा ४७: लक्षित समूहहरूका लागि विशेष सामाजिक सुरक्षा तथा कार्यक्रमहरू